सिस्नुपानी नेपालका संस्थापक मध्येका एक, वर्तमान अध्यक्ष, वरिष्ठ हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागे दूरसञ्चार संस्थानबाट निवृत भएर हास्यव्यङ्ग्य लेखनमै कृयाशील हुनुहुन्छ । २०४६ देखि ‘जम्बुमन्त्री’, ‘साँल्दाइ’, ‘खोयाबिर्के’, ‘चरीमुखे’, ‘चारआँखे’, लक्ष्मी शर्मा आदि उपनामद्वारा हास्यव्यङ्ग्य सिर्जनामा सरिक गाम्नागेका ‘घिटिक घिटिक बाँचेर शहरमा’ (२०५०), ‘३ न १३’ (२०५७), ‘लाठीचार्ज’ (२०६१), कति धुनु गधालाई (२०७६) पसिनाका पाइला (२०७७) र पत्याउँदा पत्याउँदै (२०७७) उहाँका प्रकाशित कृति हुन् । हास्यव्यङ्ग्य निबन्ध र कवितामा सिद्धहस्त गाम्नागे फित्कौलीको मासिक प्रकाशनदेखि अन्लाइन प्रकाशनसम्म अविछिन्न सम्पादन कार्यमा संलग्न हुनुहुन्छ ।
चीन गएर के भन्ने ?
हाम्रा राष्ट्रपति रामवरण यादवलाई बेलाबेला ठूलै आपत आइलाग्छन् । चीन भ्रमणमा जान लाग्दा यसपालि त्यस्तै आपत्
पुरा पढ्नुहाेस्नेताले छोयो कि गयो
विदेशबाट धेरै वर्षपछि आएका भान्जा वाग्मतीको फेरिएको रूप देखेर अचम्मित भए । लामो लामो सास तान्दा
पुरा पढ्नुहाेस्हँसाउँछन् केजरीवाल पनि !
अलि अस्तिको कुरा हो । अरविन्द केजरीवाल भन्ने नेताले दिल्लीलाई मात्र होइन, काठमाडौँलाई पनि हँसाए ।
पुरा पढ्नुहाेस्होइन त हजुर ?
महामहिम प्रमुख आयुक्तज्यूका हजुरमा केही आहि्रसे पत्रकारले लेख-रचनामार्फत औँलो ठड्याएको असह्य भएकाले हजुरका प्रशंसकहरूका तर्फबाट यो
पुरा पढ्नुहाेस्कंक्रिटको जंगलमा बेपत्ता कमरेड
हामीलाई लाग्थ्यो, कमरेड प्रचण्ड नेपालको इतिहासमै सबैभन्दा चलाख र सन्तुष्ट नेता हुन् । उनी सत्तामा हुँदा
पुरा पढ्नुहाेस्श्री न्यारोबडी विमानदेवी परमेश्वरीको- जय !
हे ए-३२० न्यारोबडी विमानदेवी परमेश्वरी ! तिमीलाई हाम्रो कोटी कोटी प्रणाम । हाम्रो वायुसेवा निगमको आँगनमा
पुरा पढ्नुहाेस्जनताको कविता
जति पाए पनि कहिल्यै पाए जस्तो नहुने जति खाए पनि कहिल्यै अघाए जस्तो नहुने जति ओखती
पुरा पढ्नुहाेस्नागबेली एक्सप्रेस
यो सिनामंगलदेखि सुन्धारासम्म चल्ने सफा टेम्पु \'नागबेली एक्सप्रेस\' हो । यसले सुन्धारासम्मको २० मिनेटको बाटोलाई ६०
पुरा पढ्नुहाेस्माननीय ताण्डव
संविधान बनाउने विषयमा नेताहरूमा सहमति भएको समाचार हेर्न टेलिभिजनअगाडि बसेको भुसुक्कै निदाएँछु । अचानक होहल्ला, चर्काचर्की,
पुरा पढ्नुहाेस्मने, सुत्छु अब
मने, ठ्याम्मै निन्द्रा लाग्न छाड्यो । परिस्थिति कहाँबाट कहाँ पुग्यो ! अहिले ३० दल भेला गर्दा
पुरा पढ्नुहाेस्

laxman gamnage
























