सिस्नुपानी नेपालका संस्थापक मध्येका एक, वर्तमान अध्यक्ष, वरिष्ठ हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागे दूरसञ्चार संस्थानबाट निवृत भएर हास्यव्यङ्ग्य लेखनमै कृयाशील हुनुहुन्छ । २०४६ देखि ‘जम्बुमन्त्री’, ‘साँल्दाइ’, ‘खोयाबिर्के’, ‘चरीमुखे’, ‘चारआँखे’, लक्ष्मी शर्मा आदि उपनामद्वारा हास्यव्यङ्ग्य सिर्जनामा सरिक गाम्नागेका ‘घिटिक घिटिक बाँचेर शहरमा’ (२०५०), ‘३ न १३’ (२०५७), ‘लाठीचार्ज’ (२०६१), कति धुनु गधालाई (२०७६) पसिनाका पाइला (२०७७) र पत्याउँदा पत्याउँदै (२०७७) उहाँका प्रकाशित कृति हुन् । हास्यव्यङ्ग्य निबन्ध र कवितामा सिद्धहस्त गाम्नागे फित्कौलीको मासिक प्रकाशनदेखि अन्लाइन प्रकाशनसम्म अविछिन्न सम्पादन कार्यमा संलग्न हुनुहुन्छ ।
झोल किन्दा चोक्टा सित्तैंमा
लक्ष्मण गाम्नागे : म शुरूमा काठमाडौं आउँदा एकजना साथीले भनेको कुरा कहिल्यै बिर्सन्नँ । बेरोजगारीले रणभुल्ल
पुरा पढ्नुहाेस्खाऊँ साथी हो खाऊँ !
लक्ष्मण गाम्नागे खाऊँ साथी हो खाऊँ यो देशलाई पिसेर धुलो पारेर खाऊँ ऐन नियमको आँखामा फुलो
पुरा पढ्नुहाेस्हामी नै हौँ एक नम्बर
हामी बितेको वर्ष २०७२ का उपलब्धिहरूको लेखाजोखा गर्दैछौँ । हामीले गएको वर्ष संसारमा नाम चलाउने धेरै
पुरा पढ्नुहाेस्आमाको चिठी
सोस्ती श्री छोरा ठूले, धेरै धेरै माया । बुहारीलाई पनि प्यार आसिक छ । यहाँ मलाई
पुरा पढ्नुहाेस्नेपाल सरकारलाई सघाउनुहोस्
दुघ्ध विकास संस्थानले बितरण गरेको दूध १० मिनेट उमालेर पिउनुहोस् खानेपानी संस्थानले बाँडेको ‘खाने’ पानी २०
पुरा पढ्नुहाेस्बाँचियो र न देख्न पाइयो !
बाँचिरहे रमाइलो हेर्न पाइन्छ भनेर बूढापाकाले भनेको ठिकै रहेछ । जिन्दगीमा कालगतिले भन्दा पनि अकालगतिले निकैपटक
पुरा पढ्नुहाेस्हेल्लो लक्ष्मण गाम्नागे, सन्चै ?
एउटा साधारण नाम प्रकृतिको एकछिनको एउटा काम परिवार नियोजनको जमानामा नपरेर मात्रै जन्मिएको पहाडबाट तराई र
पुरा पढ्नुहाेस्बेबकुफ अनुहारहरू !
कतै देख्नासाथ वा सम्झनासाथ मलाई झनक्क रिस उठ्ने यी अनुहारहरूका बारेमा लेख्न बस्ता यो रचनाको शीर्षक
पुरा पढ्नुहाेस्१९ रसका कविता
हास्यास्पद हास्य कविता सुन्नुहुन्छ कि वेढङ्गको व्यङ्ग्य कविता सुन्ने हो ? सिँगारे पेटारे श्रृंगार रसको कविता
पुरा पढ्नुहाेस्सेवामा म हाजिर छु
श्री समस्त आयोजक, प्रायोजक, संयोजक, विघटक, नेता, अभिनेता, माता, पिता पत्नी नातागोता तथा सम्बन्धित सबैको सेवामा
पुरा पढ्नुहाेस्

laxman gamnage
























