साइबर अपराध सम्बन्धी सचेतना सामग्री
नवराज र शेषकुमारी पोख्रेलका सुपुत्र प्रह्लाद पोख्रेल २०१४ कार्तिक १२ गते रावा कुभिन्डे, खोटाङमा जन्मिनुभएको हो । तेह्रथुम निवासी पोख्रेल हाल काठमाडौं बस्नुहुन्छ । नेपाली विषयमा स्नातकोत्तर गर्नु भएका पोख्रेल सरकारी सेवाबाट निवृत्त हुनुहुन्छ । २०२८ देखि नै साहित्यमा प्रवेश गर्नु भएका पोख्रेलको पहिलो प्रकाशित कृति ‘आजको आकाश’ (२०४२) संयुक्त कवितासङ्ग्रह हो । उहाँका ‘जीवन्त यात्रा’, (२०५२), ‘गोसाइँकुण्ड’, (२०५६) लगायत हालसम्म सोह्रवटा काव्यकृति प्रकाशित छन् । उहाँबाट ‘अननुकरणीय’ (समालोचना चम्पू), ‘एक सय एघार सुभाषित’, (२०६६), लगायत झण्डै दुई दर्जन कृति तथा पत्रिकाहरूको सम्पादन गर्नुभएको छ । साझा प्रकाशनको महाप्रबन्धक (२०७८ साउन २७-२०७९ माघ २१) तथा गोरखापत्र संस्थान र नेपाल टेलिभिजनको सञ्चालक सदस्यसमेत हुनुहुन्छ । सम्पर्क नं. : ९८४१५३०१९१
नयाँ वर्ष

नयाँ वर्ष

प्रह्लाद पोख्रेल : १ नयाँ भावनाको बिहानी उघारी हिजोका समस्या सबै चूर्ण पारी नयाँ वर्ष आओस्,

पुरा पढ्नुहाेस्
शहीदकाे सम्झना

शहीदकाे सम्झना

प्रल्हाद पाेखरेल : आस्थासाथ डटेर हिँड्छ जगमा सर्वोपकारी बनी निष्ठासाथ खटेर निर्भय रह्यो भै स्वाभिमानी धनी

पुरा पढ्नुहाेस्
आँखा

आँखा

प्रह्लाद पोख्रेल : १ आँखामा दिव्य दृष्टि प्रकट हुन सके देख्‍न पाइन्छ धेरै भाषामा सूक्ष्म दृष्टि

पुरा पढ्नुहाेस्
साहित्य – सञ्जीवनी

साहित्य – सञ्जीवनी

प्रह्लाद पोख्रेल : १ बोकी जीवन घन्किँदा घरघरै जीवन्त लाग्ने स्वर भाषा-भाष्कर भानुको उदयमा वाणी बन्यो

पुरा पढ्नुहाेस्
‘खै-खै’ बाट पिरोलिएका निबन्धकार पिँडाली

‘खै-खै’ बाट पिरोलिएका निबन्धकार पिँडाली

प्रह्लाद पोखरेल : आधुनिक नेपाली साहित्यका केही शिखर-पुरुषहरूमध्ये परैबाट टड्कारो देखिने एउटा शिखर-पुरुष केशवराज पिँडाली पनि

पुरा पढ्नुहाेस्
नयाँ वर्ष

नयाँ वर्ष

१ नयाँ भावनाको बिहानी उघारी हिजोका समस्या सबै चूणर् पारी नयाँ वर्ष आओस्, नयाँ हर्ष छाओस्

पुरा पढ्नुहाेस्
पृथ्वीलाई चिठी

पृथ्वीलाई चिठी

१. हे पृथ्वी ! जनता निरीह बिचरा ! भेडा र बाख्रा बन्यौं स्वार्थी, नीतिविहीन, दुष्ट, कपटी,

पुरा पढ्नुहाेस्
लेखनीका गुरु

लेखनीका गुरु

१ अग्लो आदर्श छर्दै रसमय कविता पस्कियौ लेखनाथ ! तिम्रै सान्निध्य पाई सहज कहलियो मातृभाषा सनाथ

पुरा पढ्नुहाेस्
आमा !

आमा !

प्रह्लाद पोख्रेल १ आमा जीवनमूल हुन् भुवनकी आधार हुन् सृष्टिकी आमा लोचन हुन् नवीन रचना सारा

पुरा पढ्नुहाेस्
सुनौलो बिहान

सुनौलो बिहान

१ नयाँ वर्षमा हर्षले मुस्कुराऊँ बिहानी भयो जोसले जुर्मुराऊँ नयाँ वर्ष सङ्घर्षको याम होला दरा पाइला

पुरा पढ्नुहाेस्