छन्द संरचनामा सुललित कवि रामशरण न्यौपाने भक्तपुर, चाँगुनारायणमा २०१३ सालमा जन्मिनु भएको हो । पिता भोजराज न्यौपाने र माता लीलादेवीका सुपुत्र नयौपाने निजामती सेवाबाट निवृत हुनुहुन्छ । उहाँको पहिलो कृति ‘क्रान्तिवीर’ (२०७१) कवितासङ्ग्रह हो भने अन्य दुई कृतिहरू प्रकाशित भएका छन् । फित्कौली डटकममा व्यङ्ग्य र बुढ्याैली विषयमा नियमित लेख्दै आउनु भएका न्यौपाने मुकुन्द-मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार-२०८० द्वारा पुरस्कृत स्रष्टा हुनुहुन्छ ।
माता पिता
माता पिता बिच छ ईश्वरको निवास हुन् ईशका सकल मातृ र पितृ खास जानी महान् विषय
पुरा पढ्नुहाेस्बुढ्यौली
बुढ्यौली कुनै रोग यो हैन भाइ नबन्ने बुढो मानिसै छैन काहीँ जहाँ हुन्छ आरोग्यको हाई-हाई उहाँ
पुरा पढ्नुहाेस्ती वृद्ध वृद्धाहरू
न्यानो वस्त्र कतै हुँदैन गतिलो खाना न तातो मिठो त्यो भन्दा घरको महौषध थियो खोलेर फाँडो
पुरा पढ्नुहाेस्बुढ्यौलीपन
साह्रै जीर्ण भयो तथापि बलले चल्दैछ यो देह जो ऊर्जा जाग्दछ हो विचित्र मनमा बोकूँ पहाडै
पुरा पढ्नुहाेस्यो वृद्धाश्रममा
छोरा चार थिए विदेश दगुरे चाहन्न क्वै आउन ल्याए पुत्र-बधू प्रवास तिरकै छौँडी उठाई कन बाटो
पुरा पढ्नुहाेस्

ramsharan neupane
























