शारदा पौडेल र रामशरण पौडेलका सुपुत्र संप्रस पाडेल २०४२ भाद्र १४ गते मनहरी ५, मकवानपुरमा जन्मिनु भएकाे हाे । शिक्षण र पत्रकारितामा समेत संवद्ध पाैडेल मकवानपुर सिस्नुपानी नेपालमा संलग्न रही हास्यव्यङ्ग्य लेखनमा क्रियाशील हुनुहुन्छ । पौडेलका दर्जनाैँ हास्यव्यङ्ग्य रचना फित्कौली डटकम लगायत अन्य पत्रपत्रिकामा प्रकाशित भएका छन् ।
थरी थरीका नेचर लभर
अस्ति एउटा समूहले प्याकेटका खाद्य र पानीका रित्ता बोत्तल साथमा लिएर जङ्गलमा पिकनिक मनाए अनि लेखे-
पुरा पढ्नुहाेस्हजब्याण्ड
अमृत पिउने देव, विष पिउने महादेव भनेझैं पिउनु र जिउनुको बीचको पात्रचाहिँ पतिदेव हुन सक्ला ।
पुरा पढ्नुहाेस्चुनावअघि झिलिमिली, चुनावपछि तिरिमिरी
तपाईं सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ, चुनाव आउँदैछ । ल चुनावी स्टाटस कपि-पेस्ट गर्नुहोस् । १. अंग्रेजीमा
पुरा पढ्नुहाेस्ऋषि सुनाकलाई चिठी
ऋषि दाजु नमस्कार । बेलायती सरकार हाँक्ने जिम्मेवारी मिलेकोमा बधाई तथा शुभकामना । दाजुलाई दाजु नै
पुरा पढ्नुहाेस्महाकविको संसार यात्राः एक व्यङ्ग्यानुभव
महाकविको सिको महाकवि लक्ष्मीप्रसाद देवकोटा संसारका एक सय एक विद्वानभन्दा अघि सोच्ने गर्थे । छिमेकी मुलुकमै
पुरा पढ्नुहाेस्कति सुत्नुहुन्छ हँ ?
हल्लाखोर मिडियामा सुलसुलेको सनसनीपूर्ण खुलासा डेङ्गी प्रकोपमाण्डौँ, खाल्डोपुर, सम्पूर्ण हाइवे । १. चुनाप् जितेसी ह्वाँलाई मान्नेज्यू
पुरा पढ्नुहाेस्मौलाएको भ्रमको खेती
स्थानः सामाजिक सञ्जाल दृष्यः फोटो, भिडियो, म्यासेज पात्रः छ्यास्छ्यास्ती (हाललाई दुई मात्र) (चिया, खाजा, खाना, सन्चोविसन्चो
पुरा पढ्नुहाेस्गणेश चतुर्थीका केही उटुङ्ग्याइँ
भाद्र शुक्ल चतुर्थीलाई चौथी पनि भनिन्छ । यो चौथीको रात बिघ्नै उटुङ्ग्याइँ गरिन्थ्यो पहिले पहिले ।
पुरा पढ्नुहाेस्अरुको योजना बिगार्ने योजना
स्थानः एक महंगो होटल वातावरणः झुमर टल्किरहेको, विशेष बल्बले रातो प्रकाश फालिरहेको, एसीको चिसो हावा, शानदार
पुरा पढ्नुहाेस्रोमान्टिक शर्माजी
बर्मा गए कर्मसँगै भन्ने शर्माजी घरमा छन् आजकाल । त्यसो त पहिले पनि घरमै हुन्थे ।
पुरा पढ्नुहाेस्

sampras paudel


























