साइबर अपराध सम्बन्धी सचेतना सामग्री
आई अब्जेक्ट !

आई अब्जेक्ट !

आइमाई ! अरे ओ आइमाई !! तेरो सर्वोच्चताले थामेको यो सृष्टि {{read_more}}

पुरा पढ्नुहाेस्
मुर्कट्टाहरूको राज्यमा

मुर्कट्टाहरूको राज्यमा

भेटिन्नन् टाउका बोक्ने नागरिकहरू र,भेटिन्न आँखाहरू अनि थलथलाउँदा तिनका मगजहरू !भेटिन्छन् त केवलछातीभित्र उम्रिएको ओढाराकार मुर्कट्टे

पुरा पढ्नुहाेस्
मेडुसाका सर्पहरू

मेडुसाका सर्पहरू

मेडुसाका टाउकाका घिनलाग्दा अनि डरलाग्दा केही सर्पहरूसापट लिएर मोहनी मन्त्र फुक्दै एउटा अमूर्त छाँया भित्रिएको छ

पुरा पढ्नुहाेस्
लोग्नेमान्छे भएर रूनहुन्न अरे !

लोग्नेमान्छे भएर रूनहुन्न अरे !

सीताको त्यागलाई शङ्का गर्ने राम विचार बोकेको ए लोग्ने मान्छे !एकपटक रोएर त हेर् थाहा पाउनेछस्–आँसु

पुरा पढ्नुहाेस्