इन्धन अभावमै ट्राफिक जाम
न त महादेव हुन्छन् न त रामहरू हुन्छन्तैपनि यहाँ गल्लि गल्लिमा धामहरू हुन्छन् उसको श्रृंगार भद्दा
पुरा पढ्नुहाेस्मुनामदन !
देश उही छपरिवेश उस्तै छमहत्व धनकै छतर प्रेम फेरिइसक्योप्रेमीहरू फेरिइसके !आजकाल मदनहरूखाडीमा रमाउँछन्अनि मुनाहरूलाई पराईलेगाडीमा घुमाउँछन्
पुरा पढ्नुहाेस्आउनुहोस् बन्द सफल पारौँ !
सबैले हात हातमा भाटातयार पारौँबाइकमा आउनेहरूलाईबाइकबाट झारौँअलिअलि लछारौँअलिअलि पछारौँगर्दन समातेर लघारौँभाटाले बाइक फुटाइदिउँ रबाइकवालालाई पनि बजारौँयहाँ
पुरा पढ्नुहाेस्

सुरेश_बादल
























