साइबर अपराध सम्बन्धी सचेतना सामग्री
धर्मागत ढकाल धनकुमारी ढकालका सपुत्र टङ्कराज ढकाल तितेपातीकाे जन्म जैमिनी, सर्कुवा बाग्लुङमा २०१५ साल चैत २५ गते भएकाे हाे । हाल गैंडाकोट न पा -१ निवासी ढकाल समाजशाश्त्रमा स्नातकोत्तर हुनुहुन्छ र शिक्षण सेवाबाट निवृत हुनुहुन्छ । छन्द संरचनामा विशेष रूचि राख्ने उहाँका समय र मान्छे, समय र समय (२०७१), तस्बिरै तस्बिर (आख्यान) २०७४ प्रकशित कृति हुन् भने ५ वटा कृति प्रकाशोन्मुख अवस्थामा रहेका छन् । रूचि- डुल्ने घुम्ने र मान्छे पढ्ने । सम्पर्क-९८६१८७१४०४
संझना गर्छ मान्छे

संझना गर्छ मान्छे

अलमल किन हो पात्र दुत्कार्न पारे खलबल दलको लुट्न सत्कार्य हो रे किन किन खलको कार्य

पुरा पढ्नुहाेस्
कुकुर बिरालाको कथा

कुकुर बिरालाको कथा

तर चोर्ने बिरालोले कुँढे पल्टाएछ नातागोता पोस्न भनी एतै बोलाएछ सबै मिले खाए दूध भुँडी पुष्टिएछ

पुरा पढ्नुहाेस्
ठेल्दै घिसार्दै थिए 

ठेल्दै घिसार्दै थिए 

ए टन्टा झगडा नआ अब यता जा काठमाडौंतिर 

पुरा पढ्नुहाेस्
के दिन्छ सङ्घीयता ?

के दिन्छ सङ्घीयता ?

नाङ्गा छन् चुचुरा हिमालतिरका को लेख्छ नौलो कथा

पुरा पढ्नुहाेस्