साइबर अपराध सम्बन्धी सचेतना सामग्री
धर्मागत ढकाल धनकुमारी ढकालका सपुत्र टङ्कराज ढकाल तितेपातीकाे जन्म जैमिनी, सर्कुवा बाग्लुङमा २०१५ साल चैत २५ गते भएकाे हाे । हाल गैंडाकोट न पा -१ निवासी ढकाल समाजशाश्त्रमा स्नातकोत्तर हुनुहुन्छ र शिक्षण सेवाबाट निवृत हुनुहुन्छ । छन्द संरचनामा विशेष रूचि राख्ने उहाँका समय र मान्छे, समय र समय (२०७१), तस्बिरै तस्बिर (आख्यान) २०७४ प्रकशित कृति हुन् भने ५ वटा कृति प्रकाशोन्मुख अवस्थामा रहेका छन् । रूचि- डुल्ने घुम्ने र मान्छे पढ्ने । सम्पर्क-९८६१८७१४०४
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल तितेपाती : खाऊ खाऊ हन्तकाली अघोरी कात्रो भर्ने धुन्धुकारी शिकारी लाध्रो पोस्ने दुष्ट आमाचकारी

पुरा पढ्नुहाेस्
आमा

आमा

टङ्कराज ढकाल तितेपाती : धर्ती जस्ती ती आमा मेरी धर्ती छाडिन् मौनी यी मौरी पीडा भोगिन्

पुरा पढ्नुहाेस्
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल तितेपाती : छ निर्घात हिंसा कलेजो चपायौ पराया कलोको नशामा रमायौ कता लाश राख्यौ

पुरा पढ्नुहाेस्
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल तितेपाती : जहाँ छैन पैसा बिरानो छ नाता उहीं हुन्छ हेला र होचो विधाता

पुरा पढ्नुहाेस्
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल तितेपाती : जोडमा घटाउमा न मिल्छ भाग के भयो दुष्टको हिसाबमा अनन्य लाभ देखियो

पुरा पढ्नुहाेस्
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल तितेपाती : साह्रै प्रतापी नृप उग्रसेन जो राज्य गर्थे मथुरा इमान ढोंगी लफङ्गो जन

पुरा पढ्नुहाेस्
योजना छ के ?

योजना छ के ?

टङ्कराज ढकाल तितेपाती : लोकतन्त्र फटाहाको मागीखाने कुचाल यो गाँडतन्त्र चलायो जो भाँडतन्त्र कुकर्म यो नौरङ्गी

पुरा पढ्नुहाेस्
चिन्ता, कारक तत्व र परिणाम

चिन्ता, कारक तत्व र परिणाम

टङ्कराज ढकाल तितेपाती : महत्वाकाङ्क्षाले दुःख ल्यायो वितण्डा वितण्डाले गर्दा रुन्छ आफ्नै छ फण्डा र फण्डा

पुरा पढ्नुहाेस्
आन्दाेलन

आन्दाेलन

टङ्कराज ढकाल ‘तितेपाती’ : भ्रष्टाचार भयो लुकाउन जहाँ साम्राज्य संस्थागत पापाचार बढेछ यो मुलुकमा उन्माद चढ्दैछ

पुरा पढ्नुहाेस्
बङ्गारा छन् तिखा जहाँ

बङ्गारा छन् तिखा जहाँ

टङ्कराज ढकाल तितेपाती : धुन्धुकारी पसेका छन् यत्रतत्र जहाँ तहाँ दलाली जो बनेका छन् इशाईको कहाँ

पुरा पढ्नुहाेस्