आकाश शून्य
टङ्कराज ढकाल तितेपाती : खाऊ खाऊ हन्तकाली अघोरी कात्रो भर्ने धुन्धुकारी शिकारी लाध्रो पोस्ने दुष्ट आमाचकारी
पुरा पढ्नुहाेस्सबै कुरा धनमाथि आश्रित
टङ्कराज ढकाल तितेपाती : जहाँ छैन पैसा बिरानो छ नाता उहीं हुन्छ हेला र होचो विधाता
पुरा पढ्नुहाेस्कता गयो कता गयो
टङ्कराज ढकाल तितेपाती : जोडमा घटाउमा न मिल्छ भाग के भयो दुष्टको हिसाबमा अनन्य लाभ देखियो
पुरा पढ्नुहाेस्योजना छ के ?
टङ्कराज ढकाल तितेपाती : लोकतन्त्र फटाहाको मागीखाने कुचाल यो गाँडतन्त्र चलायो जो भाँडतन्त्र कुकर्म यो नौरङ्गी
पुरा पढ्नुहाेस्चिन्ता, कारक तत्व र परिणाम
टङ्कराज ढकाल तितेपाती : महत्वाकाङ्क्षाले दुःख ल्यायो वितण्डा वितण्डाले गर्दा रुन्छ आफ्नै छ फण्डा र फण्डा
पुरा पढ्नुहाेस्आन्दाेलन
टङ्कराज ढकाल ‘तितेपाती’ : भ्रष्टाचार भयो लुकाउन जहाँ साम्राज्य संस्थागत पापाचार बढेछ यो मुलुकमा उन्माद चढ्दैछ
पुरा पढ्नुहाेस्बङ्गारा छन् तिखा जहाँ
टङ्कराज ढकाल तितेपाती : धुन्धुकारी पसेका छन् यत्रतत्र जहाँ तहाँ दलाली जो बनेका छन् इशाईको कहाँ
पुरा पढ्नुहाेस्आचार चार
टङ्कराज ढकाल तितेपाती : अनायास पारा अघोरी बनेका हराएर आफै कता खै हिंडेका मलामी लखेट्दै दुबै
पुरा पढ्नुहाेस्घाँडो भयो मुलुकमा गणतन्त्र आज
टङ्कराज ढकाल तितेपाती : उन्मादमा असुर छन् न त हुन्छ लाज माग्छन् उनै प्रहरमा अनि घूष
पुरा पढ्नुहाेस्आनन्द देऊ तिमी
टङ्कराज ढकाल तितेपाती : बढ्दो गर्मी अझै यो अवनि तल जहाँ जो काल जस्तो जिमी पोल्दै
पुरा पढ्नुहाेस्




























