पिता वेदप्रसाद गेलाल र माता नर्वदादेवी गेलालकसुपुत्र याेग भैरव गेलाल वि.सं. २०२४ असोज १२ गते सप्तरीकाे रक्साहामा जन्मनु भएकाे हाे । हाल सिरहा, लहान निवासी'गेलालले त्रि.वि.बाट नेपाली र समाजशास्त्र विषयमा स्नातकोत्तर गर्नुभएको छ । लामो समयदेखि शिक्षण पेशामा संलग्न गेलाल कविता र कथा लेखनमा रुचि राख्नु हुन्छ । स.सा.प.बाट प्रकाशन हुने ‘ज्योत्सना’ पत्रिकामा कविता र प्रलेसमा ‘ग्रहण’ कथा प्रकाशित गरेका गेलाल सगरमाथा अञ्चल स्तरीय कविता प्रतियोगितामा प्रथम भई पुरस्कृत हुनु भएको थियो ।
लक्ष
भैरव गेलाल : “आमा ! तपाईंले मलाई किन जन्म दिनुभयाे हँ ?” छोरा अविरामको आकस्मिक प्रश्नले
पुरा पढ्नुहाेस्शिकार
योग भैरव : “तपाईंको आँखाको आँसु सुखको कि दुःखको आमा ?” नोकरीको नियुक्तिपत्र लिएर खुसी हुँदै
पुरा पढ्नुहाेस्सत्ता
योग भैरव : एक नेताले पार्टीका अध्यक्षसँग परिचय गराउँदै भने -“हजुर ! वहाँ ‘देशदोहन’ पार्टीबाट गत
पुरा पढ्नुहाेस्आमा
योग भैरव गेलाल : “बाबू ! जीवन सङ्घर्ष र धैर्यको अर्को रुप हो, त्यसैले धैर्य नगुमाई
पुरा पढ्नुहाेस्

yog bhairab


























