काभ्रेपलाञ्चोक, कानपुरमा वि.सं. २०१७ सालमा जन्मिनुभएका मैनाली प्रखर समालोचक हुनुहुन्छ । निजामती क्षेत्रमा लामाे समय खर्चेर सेवानिवृत मेनालीका कथा, समालोचनासङ्ग्रहहरू प्रकाशित छन् । ‘भ्रष्टाचारको भाङ’ (२०६५) उहाँकाे प्रकाशित हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हाे । उहाँ भानु नेपाली मासिक पत्रिका लगायत विभिन्न साहित्यिक संस्थाहरूमा संलग्न हुनुहुन्छ ।
अचम्मको पोको
युवराज मैनाली : यो दुनियाँ अचम्मको पोको हो । जति पाए पनि नमेटिने तृष्णाको धोको हो
पुरा पढ्नुहाेस्जय सत्ता, जय नेता !
युवराज मैनाली धन्न मान्छे अन्डाजनित भएन । यदि अन्डाजनित हुँदो हो त अझ कति डिम्बै पट्ट
पुरा पढ्नुहाेस्खरा कुरा, मलुवा बिचार
आयो रे ! आयो । लाम्पाते सुर्तीको कडा राग आयो । त्योभन्दा अझ कडा देशमा नयाँ
पुरा पढ्नुहाेस्जामैजाम, हाम्रो काम ?
कामको तामझाम आफ्नै गामठाममा नमिल्नुको नाम हो ‘जाम’ । तासमा टाइम पास । लेघ्रोको कसरत गानाको
पुरा पढ्नुहाेस्काउसोे ब्रम्हाण्ड
जन्मदैमा प्रभाव घरबाट सुरु हुन्छ । घरबाटै शिक्षाको चालढाल बढ्छ । काउसो संस्कृतिको प्रवलता हिजोबाट आजमा
पुरा पढ्नुहाेस्सम्भवामि युगेयुगे
— ऊँ विश्वरुपाय नमः —अर्थात् म ती विश्वरुपलाई नमन गर्दछु । बाध्यता भनुँ या करबल छल
पुरा पढ्नुहाेस्माफिया
रुपैयाँको पछि लाग्ने, हद नाघ्ने, त्यसैमा सबैकुरा ठान्ने परजीवी मानव जीवलाई नै मान्न सकिन्छ क्यारे माफिया
पुरा पढ्नुहाेस्माहोल
भक्त भावनामा लिप्त । भक्तको चढावामा भगवान तृत्त । त्यसमाथि भजनको यत्रो सुमधुर संगीत, बाफ रे
पुरा पढ्नुहाेस्पुरस्कारको मुठो मुठ्याउन पाएपछि
हास्यव्यङ्ग्यकार मैनालीले २०७३/०७४ को भैरव प्रतिभा पुरस्कार मुठ्याएपछि सभामा दिएको यो भन्तव्य, कहीँकतै नछापिएको सुइँको पाएर
पुरा पढ्नुहाेस्भीक्षान्त भाषण
आदरणीय सज्जन हूलमूलहरू ! फेटा र झोलामा झुल्ने झुसिले भकारीहरू, भ्रान्तिकारी जेरीस्वारी चाटलाई फटाफट अभिवादन !
पुरा पढ्नुहाेस्

yubaraj mainali
























