काभ्रेपलाञ्चोक, कानपुरमा वि.सं. २०१७ सालमा जन्मिनुभएका मैनाली प्रखर समालोचक हुनुहुन्छ । निजामती क्षेत्रमा लामाे समय खर्चेर सेवानिवृत मेनालीका कथा, समालोचनासङ्ग्रहहरू प्रकाशित छन् । ‘भ्रष्टाचारको भाङ’ (२०६५) उहाँकाे प्रकाशित हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हाे । उहाँ भानु नेपाली मासिक पत्रिका लगायत विभिन्न साहित्यिक संस्थाहरूमा संलग्न हुनुहुन्छ ।
अलख बम् ! बम् !
अलख बम् ! बम् ! साउने बर्षा सरि झरिरहेछ यो मन नाचिरहेछ शब्द बर्षा छम् !
पुरा पढ्नुहाेस्चट्याङ गीता : एक दृष्टि
गीता त्यो पनि चट्याङको झटारो हान्ने चट्याङ गीता अर्को छिटोछरितो फुर्तिलो झटारोले चटारो हान्छन् । न
पुरा पढ्नुहाेस्कम्पन
एसपीपीमा पनि पीपी कसले चाख्यो भन्नेमा बिवाद निजगढको रुखले खेप्यो । पीपी चाख्ने त आखिर भाले
पुरा पढ्नुहाेस्काउसो ब्रह्माण्ड
जन्मदैमा प्रभाव घरबाट सुरु हुन्छ । घरबाटै शिक्षाको चालढाल बढ्छ । काउसो संस्कृतिको प्रवलता हिजोबाट आजमा
पुरा पढ्नुहाेस्हात्तीपाइले औषधि
मर्यो रे औषधि खाएर मान्छे । धत् विष खाए पो मरिन्छ । औषधि खाएर मान्छे त
पुरा पढ्नुहाेस्यस्तै हो त लोकतन्त्र ?
मन्त्रै मन्त्रको पोका पन्तरतन्त्रै तन्त्रको जन्तरै जन्तरकाम काजैमा बिशाल अन्तरबहुजन हिताय छु मन्तर । असलालाई असल
पुरा पढ्नुहाेस्खप्पर त आखिर खप्पर नै हो
खोपिल्टे खप्पर, त्यसमाथि वन्जरे, दौँतरी त खोज्छन्, खोज्छन्, दौँतरी, त्यसमाथि सिनाजोरी । यतिसम्म कि झिङ्गे दाउ
पुरा पढ्नुहाेस्देशमा यस्तै नेता जन्मन्छ
जप्दै गर्दै जनताको भर्छ जेव आफ्नोविश्वासको खेती गर्दै बाला झार्छ आफ्नो । पराल बनाउँछ जनलाई यस्ता
पुरा पढ्नुहाेस्काउसो ब्रह्माण्ड
जन्मदैमा प्रभाव घरबाट सुरु हुन्छ । घरबाटै शिक्षाको चालढाल बढ्छ । काउसो संस्कृतिको प्रवलता हिजोबाट आजमा
पुरा पढ्नुहाेस्

yubaraj mainali























