साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशमा यस्तै नेता जन्मन्छ

Nepal Telecom ad

जप्दै गर्दै जनताको भर्छ जेव आफ्नो
विश्वासको खेती गर्दै बाला झार्छ आफ्नो ।

पराल बनाउँछ जनलाई यस्ता चाला नेताको
भन्ने एउटा गर्ने उल्टो धर्म मान्ने बान्की नेताको

जन आहारा थाल्दछ, खुब पचाएँ भनी हाँस्दछ
देशको कसम खान्छ खोक्रो पारी देश लाज ढाक्दछ

काठका नाकको भरमा सत्ता सत्ता माला जप्दछ
के गरूँ कसो गरूँ देशमा यस्तै नेता जन्मन्छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
गर्जन

गर्जन

युवराज मैनाली
पतन

पतन

युवराज मैनाली
चक्रवर्ती सम्राट

चक्रवर्ती सम्राट

युवराज मैनाली
ब्वाँसोको राज्य

ब्वाँसोको राज्य

युवराज मैनाली
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x