नेतासँग छ
कस्ता कस्ता सपना पालेर पढियो क ख ग मेरा ती सप्पै सपना अहिले नेतासँग छ कत्ति
पुरा पढ्नुहाेस्आहा मेरी बुढीको… !
आहा मेरी बुढीको कस्तो मिठो बुढ्यौली अङ्गुर थियो जवानी किसमिस भयो बुढ्यौली आहा मेरी बुढीको कस्तो
पुरा पढ्नुहाेस्नाता र नेता
उहाँका नातेदार नेता हुनै पर्दैन कुन नेता छ देशमा जो उहाँको नाता पर्दैन ? नेता त
पुरा पढ्नुहाेस्म पढ्दै छु
मलाइ डिस्टर्ब नगर है, म यहाँ वेद पढ्दै छु बिपी, मदन, महेन्द्र, केही नपढाऊ मलाई जे
पुरा पढ्नुहाेस्त्यसैले रक्सी खानु पर्छ
मन्दिर जान्न भने पाप लाग्छ भट्टी जान्न भने पाप लाग्दैन प्रसाद खान्न भने पाप लाग्छ रक्सी
पुरा पढ्नुहाेस्झुर साहित्य
न नर हत्याको विभत्स चित्रण गर्नु हुन्छ न लुटपाट आतङ्कको वर्णन गर्नु हुन्छ न बलात्कृत बालिकाको
पुरा पढ्नुहाेस्शक्तिशाली नेता
हाम्रो नेता धेरै शक्तिशाली हुनुहुन्छउहाँले उहिले आन्दोलनमा देशलाई एक धक्का दिनु भएको थियो तपाई अहिलेसम्म हल्लिँदै
पुरा पढ्नुहाेस्नत्र राजा आउँछ
हामीहरूले हामीहरूलाई शीर्षस्थ नेता घोषणा गरिबक्सिएका छौँ अब उप्रान्त सबै जनताले हामीलाई शीर्षस्थ नेता भनि सम्बोधन
पुरा पढ्नुहाेस्असम्भव परिवर्तन
“हरे राम हरे राम” अमेरिका गए “हरेरामा हरेरामा” भएर आए योग अमेरिका अमेरिका गए योगा भएर
पुरा पढ्नुहाेस्


























