साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शृङ्गार

Nepal Telecom ad

जीवन शृङ्गार
शृङ्गार जीवन

म सिँगारिएर एक्लै निस्किएँ घरबाट
मेरा पछि पछि जन्ती थपिँदै गए
म पुगेँ मेरो प्रियतमको घर
कोही मेरो त्यही खुसीमा नाचे रमाए
मेरा मित्रहरूको सूचीमा आफ्नो नाम दराए
जो फर्किए खालीहात
तिनले पनि मेरो शृङ्गारमा क्षणिक जीवन रस पाए
मेरो शृङ्गार थियो केन्द्रमा
जो वरिपरि आए सबै रमाए
सबै रमाए

जीवन शृङ्गार
शृङ्गार जीवन ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x