साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म पढ्दै छु

Nepal Telecom ad

मलाइ डिस्टर्ब नगर है, म यहाँ वेद पढ्दै छु
बिपी, मदन, महेन्द्र, केही नपढाऊ मलाई
जे पढे पनि आखिर पुरानै पढ्नु पर्ने रहेछ
म मानव सभ्यताकै सबैभन्दा पुरानो वेद पढदै छु ।

माक्र्स, लेनिन, माओ, गान्धी, मन्डेला, केही नपढाऊ मलाई
जे पढे पनि विदेशी नै पढ्नु पर्ने रहेछ
विदेशी जे पढे पनि आफ्नो व्यवहारमा केही असर नपर्ने
त्यसैले म आजभोलि चाल्र्स शोभराज र हिट्लर पढ्दै छु ।

गीत, कथा, कविता, उपन्यास आदि कुनै साहित्य नपढाऊ मलाई
जे जे पढे पनि लेख्न पर्ने त आखिर संविधान नै रहेछ
सबै ठुला बडाले लेख्न रहर गर्ने र निरक्षरले पनि माग गर्ने
म त आजभोलि भर्खरै प्रकाशित संविधान पढ्दै छु ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x