जय जय ढाँटछल
सैयौँ हुलका बुङ्गा हामी एउटै ड्याङका नेपालीसस्ता ज्यामी फैलिएका कोरिया र खाडी प्रकृतिका बाढी पैरो नेता
पुरा पढ्नुहाेस्नेताजीको बिचार
मङ्सिरमा धान भित्र्याएको किसानको छाप्रोमा जताततै धानै धान भए झैँ नेताजीकोमा जता हेर्यो उतै विचारै विचार
पुरा पढ्नुहाेस्म ढुक्क छु
माघ आठमा संविधान आउँछ, म ढुक्क छु गएको माघ आठमा संविधान आएन, म ढुक्क छु अब
पुरा पढ्नुहाेस्भएको भए
संविधानसभा भवनभित्र पस्दैमा नेता होइने भए अस्पतालभित्र पस्ने सबै डाक्टर भई सक्ने थिए । धेरैले ढोग्दैमा
पुरा पढ्नुहाेस्हास्यव्यङ्ग्य र नेता
जसले जे भनोस्, देशमा नेता त चाहिन्छ चाहिन्छ जता जसको जे बिग्रिए पनि–त्यसैलाई दोष लगाउन त
पुरा पढ्नुहाेस्दाना खान भुइँमै झर्नुपर्छ
परेवा जतिसुकै माथि आकाशमा उडे पनि दाना खान त भुइँमै झर्नुपर्छ सिंहदरबार पसेर जति आकाशमा कावा
पुरा पढ्नुहाेस्बाँदर बुझाई !
पशुपतिको घाट नजिक एक हुल बच्चा नाङ्गै पौडी खेल्न बागमतीमा हाम फराले झ्याम्मै । पारिपट्टी मरीमरी
पुरा पढ्नुहाेस्अझै !
कति प्रेमै मात्रै गरिरहनु हो, पुगेन र अझै ?यतिका लात खाइ सकियो, मुटु दुखेन र अझै
पुरा पढ्नुहाेस्नयाँ क्रान्ति
म वल्लो फुटपाथबाट आफ्नो सुरमा अगाडि बढ्दै थिएँ उनी पल्लो फुटपाथबाट आफ्नो सुरमा अगाडि बढ्दै थिइन्
पुरा पढ्नुहाेस्प्रेम अन्धो हुन्छ
१. जति हेर्ने हो अहिल्यै हेरी हाल्नुहोस् पछि प्रेम हुन् सक्छ प्रेम भए पछिकेहि देखिन्न प्रेम
पुरा पढ्नुहाेस्

























