साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अझै !

Nepal Telecom ad

कति प्रेमै मात्रै गरिरहनु हो, पुगेन र अझै ?
यतिका लात खाइ सकियो, मुटु दुखेन र अझै ?

निद्रा नपुग्नेबाट निद्रा नलाग्ने उमेर भइसक्यो
एक्लै सुत्ने रहर फेरि जागेन र अझै ?

एउटा खाट पनि आधा छोड्नु पर्ने उसका लागि ?
सिङ्गै खाट आफ्नै भन्न मन लगेन र अझै ?

प्रेम दिंदा लिने मात्रै हुन्छन् तर चाहिँदा दिने हुँदैनन्
गरे उनैले गरुन् म गर्दिन प्रेम भन्ने बेला भएन र अझै ?

आउने जानेको भिडले खुइलिएको चउर भईसक्यो मुटु
हरियो दुबो उमार्ने बेला भइसकेन र अझै ?
बत्तिसपुतली, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x