साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संविधान सभा भित्र र बाहिर

Nepal Telecom ad

संविधानसभा भित्र रहेका धनशक्तिहरू
मीठो मीठो दूध र भात खान्छन्
संविधानसभा बाहिर रहेका जनशक्तिहरू
तातो घाम र चिसो रात खान्छन् ।

जब जब चिन्ताका कारण आउँछ
गुहार्दै हामी एक ठाउँमा केन्द्रित हुन्छौँ
जब सत्ता र भत्ताको कुरा आउँछ
टुक्रिदै हामी जन र धनमा बिघटित हुन्छौँ ।

संविधानको मस्यौदा तयार पार्न गाह्रो
तोडफोड र आन्दोलन गर्न कति सजिलो
समानुपातिक सूचीमा मालदार र नातादार
पार्टी–कार्यकर्तालाई पन्छाउन अति सजिलो ।

एउटा एउटा पार्टीको अर्कै अर्कै चरित्र
राजनीतिमा दलीय र व्यक्तिगत स्वार्थ
कोही भन्छन् प्रक्रिया कोही सहमति
जनताको मनोभावना खेर गयो व्यर्थ
उपाध्यक्ष, अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x