साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँदर बुझाई !

Nepal Telecom ad

पशुपतिको घाट नजिक एक हुल बच्चा नाङ्गै
पौडी खेल्न बागमतीमा हाम फराले झ्याम्मै ।

पारिपट्टी मरीमरी बाँदर हाँस्न थाले
केही रुखमाथि केही भुइँमै नाच्न थाले ।

कस्तो जन्तु देखियो है आज अचम्म
अगाडि छ स्यानो पुच्छर पछाडि चैं सम्म ।

उल्टो ठाउँको सानो पुच्छर के चै गर्ने होला ?
त्यही लाज छोप्न पछि लुगा लाउने होला !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x