तीन तारा तित्रिक्क
देशको बजेट जब अरब पुग्यो, युवा भागे अरबतिर अब देशको बजेट खरब नाघ्यो, यो खरब देश
पुरा पढ्नुहाेस्फूलको आँखामा फूलै संसार
तपाईंहरू जो यो पढ्दै हुनुहुन्छ तपार्इंहरू सबै महान हुनुहुन्छ बन्दनीय र पुजनीय हुनुहुन्छ किन भने–फूलको आँखामा
पुरा पढ्नुहाेस्मजबुर मानिस
पहिले यार हुन्छयारसँग प्यार हुन्छअनि प्यार प्यार हुन्छअनि प्यारप्यार प्यारप्यार हुन्छ । अनि च्यार च्यार हुन्छअनि
पुरा पढ्नुहाेस्नेताको त्याग
त्यागी छन् हाम्रा नेता सब, गी दिनहुँ त्याग गर्दछन्झ्यालखान राखे त्यहीँ भित्र, नत्र बाहिर त्याग्दछन् ।झ्यालखान
पुरा पढ्नुहाेस्के गर्नु ? सरकारै खत्तम छ !
भीडमभीड फुटपाथमा हिँड्दै, दाँतले जिब्रोको टुप्पो थिच्दै पिचिक्क थुक्यो पिचकारी, “के गर्नु ? सरकारै खत्तम छ
पुरा पढ्नुहाेस्बाँकी छ
ब्यवस्था फेरियो धेरै अवस्था फेर्न बाँकी छ अवस्था रहे यस्तै ब्यवस्था फेर्न बाँकी छ । घोषणा
पुरा पढ्नुहाेस्उद्योग नखोल, पार्टी खोल
तँ उद्योग खोल्लास्, ऊ पार्टी खोल्छ तँ बैंक ऋण लेलास्, ऊ चन्दा–फिरौती लिन्छ तँ मजदुर भर्ना
पुरा पढ्नुहाेस्म पनि मन्त्री हुन्थेँ
(गाईजात्रा २०७२) हेर्नोस् ! मन्त्री त मै पनि हुन्थेँ, तर...बाउ आमाले पढाइ दिए ।गुरुहरूले फकाएर, मान्छे
पुरा पढ्नुहाेस्हन्तकाली बाँदर
शान्तिकारी जत्तिलाई क्रान्तिकारीले सिध्याए क्रान्तिकारी जत्तिलाई भ्रान्तिकारीले सिध्याए भ्रान्तिकारी जत्तिलाई भ्रस्टाचारीले निम्त्याए भ्रस्टाचारी हन्त्काली देशै रित्याए ।
पुरा पढ्नुहाेस्बृद्ध भत्ता कि पिण्ड दान ?
सरकारी तथ्याङ्कले अलि बढी नै भन्छ नेपालीको औसत आयु उनानसत्तरी बर्षऔसतमा एक नेपाली उनानसत्तरीमा मर्छजेष्ठ नागरिक
पुरा पढ्नुहाेस्


























