साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म पनि मन्त्री हुन्थेँ

Nepal Telecom ad

(गाईजात्रा २०७२)

हेर्नोस् ! मन्त्री त मै पनि हुन्थेँ, तर…
बाउ आमाले पढाइ दिए ।
गुरुहरूले फकाएर, मान्छे बन्न लगाइदिए ।
इष्टमित्रहरूले झन् आपसी मेल सिकाइ दिए ।
सबैभन्दा ठूलो पीर त, राष्ट्रप्रेम नै जगाइदिए ।
नत्र मन्त्री त मै पनि हुन्थेँ ।।

हेर्नोस् ! हाकिम त मै पनि हुन्थेँ, तर…
प्रमाणपत्र छ सक्कली !
चा.चा.चु.चु.चु. पढिएन, न आफ्नो काम नक्कली ।
सक्कली छ सेवा सबलाई, नक्कलीले चढाएको ।
आत्मसम्मान बेचिएन, पुर्खौंदेखि कमाएको ।
नत्र हाकिम त मै पनि हुन्थेँ ।।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x