साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मजबुर मानिस

Nepal Telecom ad

पहिले यार हुन्छ
यारसँग प्यार हुन्छ
अनि प्यार प्यार हुन्छ
अनि प्यारप्यार प्यारप्यार हुन्छ ।

अनि च्यार च्यार हुन्छ
अनि क्यार क्यार हुन्छ
अनि क्यारक्यार क्यारक्यार हुन्छ ।

अनि ङ्यारन्ग्यार न्गूरन्गूर हुन्छ
रिसले जुर्जुर हुन्छ
मानिस थुरथुर हुन्छ ।

जीन्दगीका सपना सबै चकनाचूर हुन्छ
जिन्दगी लास्टै झूर हुन्छ
तर आवश्यकता यति क्रुर हुन्छ
मानिस मजबूर हुन्छ
मानिस मजबूर हुन्छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x