प्रधानमन्त्री सक्षम हुनुहुन्छ
उहाँ आफै आफ्नो सास बाहिर फ्याँक्नु हुन्छ उहाँ आफै आफ्नो सास भित्र तान्नु हुन्छ आफ्नो सास
पुरा पढ्नुहाेस्ठिक गर्यौ धरहरा तिमी ढलेर
ठिक गर्यौ धरहरा तिमी ढलेर कति उभिनु सधै यी पानि मरुवाको मुख हेरेर ठिक गर्यौ धरहरा
पुरा पढ्नुहाेस्भन्नु पर्छ र ?
मोटर गुडाउन सडक बनाएको हो बन्द गर्न होइन यो पनि भन्नु पर्छ र ?मोटर गुडाउन बनाएको
पुरा पढ्नुहाेस्कार्य विभाजन
उहाँले सोध्नु भयो तपाइँको बिहे भएको धेरै वर्ष भएको छ श्रीमान श्रीमती यस्तरी मिल्नु भएको छ
पुरा पढ्नुहाेस्टाउकामा डण्डा
पदवी छ नेता काम छ गुण्डा सडकमा तात्छ सदनमा ठण्डा बेला बेला झिक्छ नयाँ हतकण्डा हान
पुरा पढ्नुहाेस्परिवर्तन
यहाँ कोयली छैनन् अब गाउने कागहरू छन् नारा लाउने फूल पनि अब कागजका छन् लोप भए
पुरा पढ्नुहाेस्कविता गहिरो हुनु पर्छ
कविता गहिरो हुनु पर्छ त्यो सुनेदेखि कविजी खाल्डो खनेको खन्यै हुनुहुन्छ आफ्नो कवितालाई गहिरो खाल्डोमा राखेर
पुरा पढ्नुहाेस्आँखा नलगाऊ
बक्तृत्व प्रतियोगिता जितेकीलाई जुडो कराते सिकेकीलाई क्याट वाकमा हिंडेकीलाई साडी लाएर शीर्षासन गरेकीलाई आँखा नलगाऊ है
पुरा पढ्नुहाेस्


























