साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बृद्ध भत्ता कि पिण्ड दान ?

Nepal Telecom ad

सरकारी तथ्याङ्कले अलि बढी नै भन्छ
नेपालीको औसत आयु उनानसत्तरी बर्ष
औसतमा एक नेपाली उनानसत्तरीमा मर्छ
जेष्ठ नागरिक भत्ता पाउन सत्तरी पुगेको हुनु पर्छ
अर्थात नेपाल सरकारले मरेकालाइ भत्ता दिने गर्छ
मरेकालाई जे दिइन्छ त्यसलाई पिण्ड दान भन्नु पर्छ
अर्थात हाम्रो सरकारले बृद्ध भत्ता होइन पिण्डदान दिने गर्छ
काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x