जय होली नबिगार चोली !
पारस्परिक सद्भाव, सौन्दर्य र रसरङ्गको होली वसन्तको झोली बोकेर हाम्रा घरआँगनमा रङ्गीन हुँदै चोली, फ्रक, म्याडी,
पुरा पढ्नुहाेस्लोलाका गोला ?
छोटा म्याडी, फ्रक टिसटमा अङ्ग देखाई धेरै छाती आङै सब खुलिदिने, साँगुरा भेस धेरै । त्यस्ती
पुरा पढ्नुहाेस्जनता होसियार
सङ्घीय भाव भङ्गीय होला ? तिल्के र कथुरेसङ्घीय चाह रङ्गीय बन्ला ? राज्य–कोष भकुरेसङ्घीय–राज्य जङ्गीय बने
पुरा पढ्नुहाेस्विवस बनेका हाम्रा दिवस !
हुन त हरेक दिन दिवस नै हुन् । कालो रातलाई चिर्दै आउने सुप्रभात हाम्रा कर्मशील हात
पुरा पढ्नुहाेस्डुग्रेका छन् साँढे !
गाई बाच्छा, फसलहरूमा, क्रुर स्वच्छन्द बन्दै । लुट्ने हान्ने, खति अति गरी, डुग्रिए मै हुँ भन्दै
पुरा पढ्नुहाेस्जप्नु है ईश भोला !
लचक लचक बन्द्यौ, दच्किनू हुन्न नेता लचक लचक बन्द्यौ, हच्किनू हुन्न जेता ।लचक लचक बन्द्यौ, भत्किनू
पुरा पढ्नुहाेस्हाम्रो खबर्दार छ !
हाम्रा सुन्दर भोट वा मत लिई, उन्मत्त हुन्छौ यहाँ सत्ता वा प्रतिपक्षका दल सबै, आवेगमा छौ
पुरा पढ्नुहाेस्सहिद– सपना छोपिन गयो !
सधैँ जुध्दाजुध्दै, सहिद– सपना, छोपिन गयो सबै बुभ्mदाबुभ्mदै, पनि मुलुक झन्झन् पछि भयो । चढे सत्ता
पुरा पढ्नुहाेस्खाँदैछौ बलिदान–शान !
लज्जा बोध हुँदैन किञ्चित कठै, शीर्षस्थ नेता अरे सच्चा नीति छुँदैन नायक कतै, शीर्षस्थ जेता अरे
पुरा पढ्नुहाेस्‘पैसा’ महाकाव्य हो !
मात्रै ‘ढाल’ बनाई देश–जनता, लुट्छौं भकुर्छौं धन चर्का धूर्त–चलाख चाकर हुँदा, हल्लिन्न सिंहासन ।पैसा नै बल–बुद्धि–शुद्धि
पुरा पढ्नुहाेस्



























