धिक्कार, धिक्कार, झन् !
बाहूको बल छन्, धनै अतुल छन्, नाता परे सुप्रिमो लागून् पोल्टिसमा, जयै–विजय छन्, छैनन् भने कुप्रियो
पुरा पढ्नुहाेस्बन्ने भो अब रौरव !
अभद्र जनका सन्धी, भद्र हुन्न कसै गरी । भद्रमा श्रेय -कल्याण, शिव हास्छन् सधैं भरी ।।
पुरा पढ्नुहाेस्पूर्व विशिष्टहरुलाई सुबिधाको सलाम !
सत्तामा पगरी गुतेर जसले, रित्याउथे कोश नै अग्ला बिल्डिङमा सुतेर जसले, सिध्याउँथे कोश नै । जस्को
पुरा पढ्नुहाेस्राहत भकुर्दै धान दिवस ?
हे मन्त्री गण हो, ठूला जन सबै, खाएर दाता–फल धान्दैछौ कति उत्सवी दिन अहो, झिक्दै अनौठा
पुरा पढ्नुहाेस्कस्तो हो लोकतन्त्र ?
लोकको मान मर्यादा, गर्न जाँन्दैन जो यहाँ ‘लोकमान’ उपाधिमा, फुर्को झुण्ड्यो सधैं जहाँ । हुकुम् प्रमाङ्गीको
पुरा पढ्नुहाेस्दल, खल, भल, कल र हलाहल ?
नेपाली दलमा पस्यो भल ठुलो, बेर्ना सबै मासिए जे आदर्श विचार मूल्य ममता, पातालमै भासिए ।
पुरा पढ्नुहाेस्फेसनको बहार
आयो फेसनको बहार अब ता, आँखा भए चञ्चल जामा म्याडि र स्कर्ट औधि पतला, मच्चाउँने हल्चल
पुरा पढ्नुहाेस्नयाँ शक्तिका पण्डितमा !
जम्बोजेट बनेछ कार्यदल नै, के को नयाँ शक्ति भो ?शब्दै मात्र नयाँ विचार त उही, थोत्रा
पुरा पढ्नुहाेस्छाम्न थाले पकेट !
ट्याङ्की धारा पुल सडकका, रूप फेर्दै असार झारा तिर्ने, नटखट चली, फुल्न थाल्यो प्रचार । कालोपत्रे,
पुरा पढ्नुहाेस्सांसद ?
हाम्रा साम्सदमा अपार— प्रतिभा ठम्म्याई सर्कारले । लेखापाल बनाउँदै अझ चुन्यो ठेक्दार सर्कारले ।। यन्जीओ सरिकै
पुरा पढ्नुहाेस्



























