साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दल, खल, भल, कल र हलाहल ?

Nepal Telecom ad

नेपाली दलमा पस्यो भल ठुलो, बेर्ना सबै मासिए
जे आदर्श विचार मूल्य ममता, पातालमै भासिए ।
जम्बो केन्द्र बनाउदै शिव हरे ! जिल्ला र गावै ढले
मात्रै छन् दलभित्र तीव्र झगडा, सिध्दान्त नै पो गले ।।१।।

धेरै छन् खल बाहुका बल नयाँ, पाखन्डी गुण्डा नर
फौबन्जार कमाउने पसल छन्, चम्चा तथा चाकर ।
नाता गोत्र र स्वार्थ लम्पट सबै, बन्ने भए सुप्रिमो
पाटीमा ‘शव’ भारदार हुन गै, के थुप्रियो थुप्रियो ? ।।२।।

माथै हुन्छ पचास केजी तर हा ! काया छ पन्ध्रै किलो
यस्ता रुग्ण शरीरका दल हुँदा, नेपाल गुम्ने भयो ।
उठ्द्यौ हे दलका समर्थक सबै, गर्दै नयाँ मन्थन
जुट्द्यौ है अति भो हलाहल दलै, गर्द्यौ नयाँ मञ्चन ।।३।।

दल खल भल बन्दै, काट्न थालेछ खेत
कल छल बल हिम्सा, मात्तिदै छन् अनेक ।
नियम र विधि मिच्दै, क्रुर छन् है हलाल
दलभर परदेशी, बाक्लिए छन् दलाल ।।१।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x