साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छाम्न थाले पकेट !

Nepal Telecom ad

ट्याङ्की धारा पुल सडकका, रूप फेर्दै असार
झारा तिर्ने, नटखट चली, फुल्न थाल्यो प्रचार ।
कालोपत्रे, सबतिर भयो, कागजी बाघ गर्ज्यो
बाँकी जो छन्, रकम हसुरी, खन्चुवा काग चर्क्यो ।।

हाम्रो उस्तै, नियति अहहा ! जेट जस्तै बजेट
उड्ने गूड्ने, कमिसन हुने, पेट घ्याम्पे बजेट ।
लुत्रुक्कै छन्, विधिनियमका, दण्डकारी गजेट
नेता उन्का अनुचर सबै, छाम्न थाले पकेट ।।

धादिङबेँसी

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x