साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धिक्कार, धिक्कार, झन् !

Nepal Telecom ad

बाहूको बल छन्, धनै अतुल छन्, नाता परे सुप्रिमो
लागून् पोल्टिसमा, जयै–विजय छन्, छैनन् भने कुप्रियो ।
खस्क्यो है दलमा, विचार –क्षमता आचार झन् पग्लिए
हेप्छन् मूल्य र मान्यता बिथिति भो, चैतेहरू अग्लिए ।।

झन्डा वा दल नीति दर्शन सबै, बेअर्थ बेअर्थ भो
सिद्धान्तै जति भासिँदा दल यहाँ, बेतर्क बेतर्क भो ।
गूटैको छ जताततै बिगबिगी, पार्टी त बेकार छन्
जो संस्थापन गूट नै दल अरे ? धिक्कार धिक्कार ! झन् ।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x