साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेसनको बहार

Nepal Telecom ad

आयो फेसनको बहार अब ता, आँखा भए चञ्चल
जामा म्याडि र स्कर्ट औधि पतला, मच्चाउँने हल्चल ।
नाङ्गै छन् उर ढाड वा उरु अहो, डढ्ने भएछन् तन
आयो फेसनको बहार अहिले, हल्लन्छ धेरै मन ।।१।।

मात्रै छन् कुच कञ्चुकी उर खुलै, लोला र नाभि खुला
धेरै टाइट बस्न नै कठिन छन्, बित्ता कुरेतै लुगा ।
लाखेकै सरि केश रङ्ग रमिता, जिङ्ग्रिङ्ग हुन्छन् सदा
आयो फेसनको बहार अब ता, भन्छन् नयाँ सभ्यता ??

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x