साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक्लोपन

सन्तानको मायाँ रैछ एकतर्फी तालको बुढ्यौलीमा एक्लोपन निम्त्याउने खालको ॥

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौडेल :

नयाँ पुस्ता व्यवहारले बुढ्यौली मन पिर्‍यो
गहिरिदै मुटुभित्र नौलो व्यथा छिर्‍यो

भविष्यको भरोसाको टुट्यो समझदारी
जति सम्झ्यो उति मन हुन थाल्यो भारी

हातखुट्टा लागेपछि टाढा भए चित्र
उड्न थाले नयाँ पुस्ता स्वार्थमा विचित्र

पंक्षीले झैं जान थाले आफ्नो गुण छाडी
हुर्कुन्जेल मात्र रैछ जोडिएको नाडी

नयाँ बथान रहरमा समाहित भए
बाबुआमा मायाँमोह सुस्त भुल्दै गए

सन्तानको मायाँ रैछ एकतर्फी तालको
बुढ्यौलीमा एक्लोपन निम्त्याउने खालको ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x