साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जीवन रेखा

मेरो विवश देख्दाखेरी कोहि हाँसी बस्छन् काम गर्न नजानेमा सबै खिसी गर्छन् बुझेनौ है बाबु नानी कुरा बुझ पैले उमेर जाँदै गर्दा खेरि सबै लुला ऐले ।

Nepal Telecom ad

श्रीधर लामिछाने :

सेता कपाल सेता दाँत कस्तो मिल्यो बेला
आँखा पनि कमजोर हुने कान भयो ढिला
कानले त रमाइलो हुन्छ भन्छन मान्छे
एउटा कुरा भन्छन् अनि अर्कै सुन्छ कानले ।

चिया खानु भयो भन्छन् अँ आए हुन्छ
जिस्क्याएको देखेपछि तिनको मन रुन्छ
छिटो गर्छु भन्दा खेरि गोडा लटपटिन्छ
नसुनेरै मेरो मन धेरै पटक रुन्छ ।

मेरो विवश देख्दाखेरी कोहि हाँसी बस्छन्
काम गर्न नजानेमा सबै खिसी गर्छन्
बुझेनौ है बाबु नानी कुरा बुझ पैले
उमेर जाँदै गर्दा खेरि सबै लुला ऐले ।

मेरो कुरा बुझ्न पर्छ सुन सुन नानी
बुझी कुरा गरे पछी गर्ने छैन हानि
प्रकृतिको प्रेमभित्र हाम्रो जीवन रह्यो
राम्रो गर्छु भनेर नै जीवन पुरा भयो ।

०००
काठमाडौं, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्यौली चिन्तन

बुढ्यौली चिन्तन

श्रीधर लामिछाने
बुढ्यौलीको सूचक र कर्म

बुढ्यौलीको सूचक र कर्म

श्रीधर लामिछाने
सक्रियता

सक्रियता

श्रीधर लामिछाने
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x