साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढेस कालमा रमाएर

छाेरा छाेरी नातिहरु जति भए पनि पाेल्टाे साथमा टम्म भए मात्र हेर्ने छन् नि । उमेरकाे दाैतरीमा घरव्यवहार ठिक बालापनका दाैँतरीमा नमानाै न दिक्क ।

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल :

बालापनमा झगडाकाे निहुँ थिएन
बुढेसकालमा मित्रताकाे भाव मिलेन ।

हाम्राे दिल स्वच्छ राख्दा आशा बढ्दै जान्छ
बैरभाव गर्दा साथी कसले के पाे लान्छ ।

तिमी उस्तै म नि उस्तै हामी उस्तै पात्र
बुढेशकालमा मित्रभावले रमाउँ भन्ने मात्र ।

छाेरा छाेरी नातिहरु जति भए पनि
पाेल्टाे साथमा टम्म भए मात्र हेर्ने छन् नि ।

उमेरकाे दाैतरीमा घरव्यवहार ठिक
बालापनका दाैँतरीमा नमानाै न दिक्क ।

यस्ताे अवसर कहाँ मिल्छ बुझाैँ साथी भाइ
बुढेस कालमा रमाएर राखाैं बिचारलाई ।

हरीहर जप्नेबेला संझि साथी खाेज्या
ढल्क्याे उमेर याे मनले मित्रभाव राेज्या ।

सुखदुख पहराका झेल्याैँ नि सामना
हाँसी रमाउँ साथीभाइ शुभ कामना ।।

०००
सूर्यविनायक, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
आमाकाे संझना

आमाकाे संझना

विश्वनाथ ढुङ्गेल
0
Would love your thoughts, please comment.x
()
x