साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

खाली खुट्टा चुच्चे ढुङ्गामा टेक्दाभन्दा पनि जुत्ताभित्रकाे बालुवाले बढी बिझाउँछ ।

Nepal Telecom ad

रमेश समर्थन :

१.
साेच त एउटा काेण हाे, जुन फरक पनि हुन सक्छ
त्याे वस्तुपरक नभएर कल्पनापरक पनि हुन सक्छ
हाम्राे सेताे अर्काका लागि कालाे वा रङ्गीन हाेला
हाम्राे याे धर्ती कुनै लाेककाे नरक पनि हुन सक्छ ।

२.
जब बेफ्वाँकमा आफ्नाे मान्छे रिसाउँछ
अनि पराईले माैका छाेप्छ र गिज्याउँछ
खाली खुट्टा चुच्चे ढुङ्गामा टेक्दाभन्दा पनि
जुत्ताभित्रकाे बालुवाले बढी बिझाउँछ ।

३.
आफ्नाे मूल्य बुझेँ मैले जिन्दगीमा अरूबाट
प्रशंसकहरूभन्दा निन्दा गर्नेहरूबाट
नढलुन्जेल ढाल्नेलाई पनि छाया दिने गर्छ
उदारता कस्ताे हुन्छ बुझेकाे छु तरुबाट ।

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x