साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सफल वृद्ध बनौँ

समयको गतिमा न बगेपछि कति परे तल ती न बुझेपछि तर भयौँ अब ता शुभ चेतक सफल वृद्ध बनौँ परिवर्तक ।।

Nepal Telecom ad

कविराज घिमिरे :

सुत-सुता घरका बलिया हुन
गगनमा सहजै करले छुन
हुनु छ यी सबका खुद चालक
सफल वृद्ध बनौँ हुन पालक ।। १

जब भयो बलियो घरको मियो
अनि बन्यो गतिलो परिवार त्यो
दृढ भई अनुशासनमा बसौँ
समय यो बटुली पटुकी कसौँ ।। २

जल मिले मलले विरुवाहरू
श्रम भई पसिना-रसले अरू
फल दिएर छिटो हुन तृप्तता
सफल वृद्ध बनौँ लिन मित्रता ।। ३

जतन होस् धनको मृदुभास होस्
सफलता बहुधा स्थिरमा रहोस्
भव सबै थलियोस् अनिकालको
सफल वृद्ध बनौँ सहकालको ।। ४

समयको गतिमा न बगेपछि
कति परे तल ती न बुझेपछि
तर भयौँ अब ता शुभ चेतक
सफल वृद्ध बनौँ परिवर्तक ।। ५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x