साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाज लागेजस्तो

बदल्न खोज्दाखोज्दै फेसनको रूप हेर्नुस् ब्लाउजसँग लगाएको जाँगेजस्तो भयो ।

Nepal Telecom ad

देवराज तिवारी :

कता कता लाज लागेजस्तो भयो
इसारामा सहयोग मागेजस्तो भयो

बोलाएर सुटुक्क वास्ता नगर्दा भने
बचेको इज्जत पनि भागेजस्तो भयो

जब उड्यो भरोसाको त्यान्द्रो माथि माथि
आफ्नै कवचले आखिर दागेजस्तो भयो

फेर्दै जाँदा स्वादको खोजीमा वस्तुहरू
नयाँ कोट बुख्याँचामा टाँगेजस्तो भयो

बदल्न खोज्दाखोज्दै फेसनको रूप हेर्नुस्
ब्लाउजसँग लगाएको जाँगेजस्तो भयो ।

०००
बुटवल -११, कालिकानगर रुपन्देही, हाल : हेटौँडा -४, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘हुइयाँ’

‘हुइयाँ’

देवराज तिवारी
पाँच ठोक्तक

पाँच ठोक्तक

देवराज तिवारी
माथि पुग्नुस्

माथि पुग्नुस्

देवराज तिवारी
पाँच थान ठोक्तक

पाँच थान ठोक्तक

देवराज तिवारी
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x