साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जब अगुवा बिस्टा खाने पर्छ

सधैँ आफूलाई पवित्र बनाएर जान्छ यार ऊ त उडुस र किर्नाहरूसँगै छेपारो घोल्दिऊँ झैँ लाग्छ ।

Nepal Telecom ad

देवराज तिवारी :

झोँक छुट्छ यार भट्टीको भाषा बोल्दिऊँ झैँ लाग्छ
बजारमा पुर्याएर तिनको इजार खोल्दिऊँ लाग्छ

मौका पाए आमा बेच्छन् छोरी स्वास्नी बेच्छन्
बटुलेर तिनका सबै मर्दाङ्गी पोल्दिऊँ झैँ लाग्छ

आगो बल्छ त्यसै त्यसै जब अगुवा बिस्टा खाने पर्छ
खरानी मिसाएर खुर्सानी मुखमा मोल्दिऊँ झैँ लाग्छ

खुब शान्त देखिन्छन् जब स्वार्थ पूरा हुन्छ तिनको
धमिरा पठाएर जमघट नै बिथोल्दिऊँ झैँ लाग्छ

सधैँ आफूलाई पवित्र बनाएर जान्छ यार ऊ त
उडुस र किर्नाहरूसँगै छेपारो घोल्दिऊँ झैँ लाग्छ ।

०००

हेटाैँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाज लागेजस्तो

लाज लागेजस्तो

देवराज तिवारी
‘हुइयाँ’

‘हुइयाँ’

देवराज तिवारी
पाँच ठोक्तक

पाँच ठोक्तक

देवराज तिवारी
माथि पुग्नुस्

माथि पुग्नुस्

देवराज तिवारी
पाँच थान ठोक्तक

पाँच थान ठोक्तक

देवराज तिवारी
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x