साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दीक्षामन्त्र

खचाखच भएको समारोहस्थल खाली हुँदै गयो । औपचारिक पोसाकमा ठाँटिएका सुकिलामुकिलाहरू खुसीका तरङ्गमा लहरिँदै बाहिर निस्के ।

Nepal Telecom ad

मनीषकुमार शर्मा ‘समित’ :

खचाखच भएको समारोहस्थल खाली हुँदै गयो । औपचारिक पोसाकमा ठाँटिएका सुकिलामुकिलाहरू खुसीका तरङ्गमा लहरिँदै बाहिर निस्के । कोही कीर्तिमान राख्न सफल भएकोमा गर्वले नाकको पोरा फुलाउँदै थिए ।

केही समयअघि मात्र सुमधुर ध्वनि, मिठास शब्द र ध्वजापतकाले रङ्गिएको स्थल कुरूपताको ओढ्नेबाट चियाएर प्रश्न गर्दै थियो –

“तिमीहरू दीक्षित त भयौ तर शिक्षित कहिले हुन्छौ ?”

०००
मध्यपुर ठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उधारो कात्रो

उधारो कात्रो

मनीषकुमार शर्मा ‘समित’
अपूर्व झोली

अपूर्व झोली

मनीषकुमार शर्मा ‘समित’
अनुत्तरित प्रश्न

अनुत्तरित प्रश्न

मनीषकुमार शर्मा ‘समित’
सन्तृप्त

सन्तृप्त

मनीषकुमार शर्मा ‘समित’
शून्यक

शून्यक

मनीषकुमार शर्मा ‘समित’
दुर्गधो

दुर्गधो

मनीषकुमार शर्मा ‘समित’
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x