साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उजुरी थिएन

मुद्दा पेश गर्छ छोराले अंश नपाउँदामा वृद्धाश्रममा बाआमाको कुनै उजुरी थिएन ॥

Nepal Telecom ad

रेहित सैजु :

यी सबै त भनिराख्न कुनै जरुरी थिएन ।
बुझ्नु पर्ने हो त उसले भुराभुरी थिएन ॥

छियाछिया पार्‍यौ मुटु अचानोझैँ बनायौ
वचनले नै हिर्कायौ त्यहाँ खुकुरी थिएन ॥

मुद्दा पेश गर्छ छोराले अंश नपाउँदामा
वृद्धाश्रममा बाआमाको कुनै उजुरी थिएन ॥

हो त ऊ इमान्दार अनि सत्यवान लाग्दथ्यो
ढुङ्गाझैँ कठोर भएछ यति निष्ठुरी थिएन ॥

यी सबै त भनिराख्न कुनै जरुरी थिएन ।
बुझ्नु पर्ने हो त उसले भुराभुरी थिएन ॥

०००
रामेछाप हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x