साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मृत कानुन

“कति सजिलोसँग दोष लगाउनु हुन्छ हँ ? म बहुलाएकी छैन, सपनामा पनि मृत कानुन भएको देशमा म जन्मन चाहन्नँ भनेर गर्भकी छोरी इन्कार गर्दै छे ।”

Nepal Telecom ad

अन्जु शर्मा :

“आमा ! माफ् गर । म तिम्रो कोखबाट बाहिर आउन चाहन्नँ । म कोखभित्रै असुरक्षित महसुस गर्दै गर्दा स्कुल, कलेज, अफिस, होस्टेल सबै बलत्कारका अखडा जस्ता भए । म पीडादायी मृत्युवरणका लागि किन जन्मनु ?”

“छोरी जन्माउने मेरो चाहना हो; म तिम्रो सुरक्षाको पहरेदार म आफै बन्छु ।”
“हा हा..! जुन देशको कानुन मृत छ, त्यो देशका आमाको आवाज कसरी बुलन्द हुन्छ ? बाइ….।”
“तिमी जन्मनु पर्छ, म तिमीलाई जन्माउछु । छोरी बिना सृष्टि बन्द हुन्छ । मृत कानुन ब्युताउनु पर्छ ।”

“हैट ! मध्यरातमा के के बर्बराउछे यो आइमाई ? बहुलाही कि क्या हो ? उसले भन्यो ।
“कति सजिलोसँग दोष लगाउनु हुन्छ हँ ? म बहुलाएकी छैन, सपनामा पनि मृत कानुन भएको देशमा म जन्मन चाहन्नँ भनेर गर्भकी छोरी इन्कार गर्दै छे ।” उनले भनिन् ।
श्रीमतीका कुराले उ एकदमै स्तब्ध भयो ।

०००
रातोपुल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x