साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन मुक्का

श्रीमान् रगत पसिना बगाउँदै छ खाडीमा श्रीमती खासलीला गर्छिन् अर्कैको गाडीमा चिन्ता लाग्छ किन बढ्दै छन् यस्ता घटना अचेल ? अवैध गर्भ रहेपछि शिशु फाल्छन् झाडीमा ... !

Nepal Telecom ad

गोपाल काफ्ले :

१.
अचेल मेरो गाउँ ताजा फलफूल र तरकारी खाँदैन
खेल्न, कुद्न, व्यायाम गर्न खुल्ला मैदानमा जाँदैन
झटपट गरेर चटपट खान्छ र गेम खेल्छ मोबाइलमा…
यस्तो पाराले सन्ततिलाई समृद्धिको सुमार्गमा लाँदैन ।

२.
श्रीमान् रगत पसिना बगाउँदै छ खाडीमा
श्रीमती खासलीला गर्छिन् अर्कैको गाडीमा
चिन्ता लाग्छ किन बढ्दै छन् यस्ता घटना अचेल ?
अवैध गर्भ रहेपछि शिशु फाल्छन् झाडीमा … !

३.
अचेल वृद्धाश्रमको आभाष हुन्छ हाम्रो ठाउँमा
गैरी खेतको शहरमा केही धुर घडेरी छ उसको नाउँमा
घरमा वृद्ध बाआमा एक्लै ; बुहारीको डेरा छ सरदरमुकाममा ..
हिजोआज भएजति सबै जग्गा बाँझै छ मेरो गाउँमा !!

०००
सिन्धुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको खराब लत

मोबाइलको खराब लत

गाेपाल काफ्ले
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x