साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

हाम्रा पनि हुन्छन् नि रहर जिन्दगी बन्दै छ एक्लो घर मानवता हराएको बस्तीझैँ देख्दा चाहिँ बाक्लो शहर !! 

Nepal Telecom ad

गोपाल काफ्ले :

१.
छैसट्ठी (६६)को आँकडा छ उसको बाहरवालीसँग
तेत्तिस (३३)को आँकडा छ उसको छिमेकी सालीसँग
त्रिसट्ठी (६३)को आँकडाको पछि लाग्दा – लाग्दै
छत्तिस (३६)को आँकडा भो उसको घरवालीसँग !

२.
हाम्रा पनि हुन्छन् नि रहर
जिन्दगी बन्दै छ एक्लो घर
मानवता हराएको बस्तीझैँ
देख्दा चाहिँ बाक्लो शहर !!

३.
भोजनले भोक कुरिरहेको छ यहाँ
औषधीले रोग कुरिरहेको छ यहाँ
देशले समृद्धिको प्रतीक्षा गर्दै छ …
दुःखीले शोक कुरिरहेको छ यहाँ !

०००
सिन्धुली, हाल हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x