साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन्छ भाइ परदेशबाट

जन्मभूमिको नङ्ग्राले हृदय कोतर्दै बसेको छु; दौडेको छु ! सुत्न, खान र आराम गर्न त समय पाए पो ... भन्छ भाइ परदेशबाट.... !!

Nepal Telecom ad

गोपाल काफ्ले :

विरानो देशमा
बाध्यताको आर्तनाद
खुइँया गर्दै
जन्मभूमिको नङ्ग्राले
हृदय कोतर्दै
बसेको छु; दौडेको छु !
सुत्न, खान र आराम गर्न त समय पाए पो …
भन्छ भाइ परदेशबाट…. !!

०००
सिन्धुली, हाल हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x