साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमीलाई प्रविधिले नचलाओस्

श्रीमतीले भान्सामा काम गर्दा गुरु सघाउनुहुन्छ रे ! छोराछोरीले मिठो मानेर खाएको देख्दा गुरु अघाउनुहुन्छ रे !! घरको काम सघाउँदा जोइटिङ्ग्रे पोइटिङ्ग्रे भन्नेलाई समवेदना दिँदै गोहीको आँसु गुरु बगाउनुहुन्छ रे !!!

Nepal Telecom ad

गोपाल काफ्ले :

१.
गाईले बाँ नगरीकन बहर दौडेर जाँदैन !
बाख्राको म्याँ नसुनीकन बोको दौडेर जाँदैन !!
अपवादमा राखे एकाध नरपिशाचलाई
महिलाले आँ नभनीकन पुरुष दौडेर जाँदैन !!!

२.
श्रीमतीले भान्सामा काम गर्दा गुरु सघाउनुहुन्छ रे !
छोराछोरीले मिठो मानेर खाएको देख्दा गुरु अघाउनुहुन्छ रे !!
घरको काम सघाउँदा जोइटिङ्ग्रे पोइटिङ्ग्रे भन्नेलाई
समवेदना दिँदै गोहीको आँसु गुरु बगाउनुहुन्छ रे !!!

३.
तिमीले ज्ञानको आगो जलाऊ आगोले तिमीलाई नजलाओस् ।
तिमीभित्र विवेकको चेत फलोस्; अविवेकले तिमीलाई नगलाओस् ।
अरुको बुद्धिले राजा हुनुभन्दा आफ्नै बुद्धिले जोगी हुनु बेस
तिमी प्रविधि चलाऊ तिमीलाई प्रविधिले नचलाओस् !

०००
हेटौंडा, हाल भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको खराब लत

मोबाइलको खराब लत

गाेपाल काफ्ले
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x