साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ व्यावशाय

अब खान बाँकी के छ र ? भाइ छोरा ज्वाईँहरू रोजगारीको नाममा विदेश धपाएको रेमिटेन्सले नपुगेर आफ्नै छोरी बुहारी श्रीमतीलाई यौन व्यावशायमा लगाएर खाने उपाय होला भातेहरूको ।

Nepal Telecom ad

बालकृष्ण खनाल :

एउटा अधवैँसे पुरुष र एउटी अधवैँसे नारी मेरा अधि अघि गफ गर्दै हिँडिरहेका थिए।
म पनि तिनीहरू भन्दा १०/१५ मिटरको फरकमा पछाडि पछाडि आफ्नै सुरमा हिडिरहेको थिएँ।

ती महिलाले ती पुरुष सँग भनिन्र के भनेको होला त्यो सांसदले शभा हलमा ? लाजसरम हराएको रहेछ।

अनि के गरोस त बिचरा नदीनाला बन सम्पदा सबै बेचेर खाइसके। विदेशीले रिण र अनुदान दिन पनि छोडे फटाह भनेर।

अब खान बाँकी के छ र ? भाइ छोरा ज्वाईँहरू रोजगारीको नाममा विदेश धपाएको रेमिटेन्सले नपुगेर आफ्नै छोरी बुहारी श्रीमतीलाई यौन व्यावशायमा लगाएर खाने उपाय होला भातेहरूको ।

ती पुरुषले अनि महिलाले ह्या भन्दै जिब्रो टोकिन्, म हेरेको हेरै भएँ।

०००
टीकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनाको सम्वाद

सपनाको सम्वाद

बालकृष्ण खनाल
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x