साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य आधा भ्रम- १२

खासमा डोनल्ड ट्रम्पदेखि के पि बा, रामचन्द्र बादेखि देउवा बासम्म सबैलाई सक्रिय रहन, राजनीति नछोड्न र बुढेसकालमा पनि ताजा भएर जिउँन उत्प्रेरित गर्ने मान्छे उहाँ नै मत्लब मास्टर दाजै हुनुहुँदो रहेछ।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

“ज्यान बुढो भए पनि मन बुढो हुँदैन” भनेर हिंजै मात्र क्यानडाबाट म्यासेन्जर कल गरेर खाइराइडका कलमपिताले भनेसँगै मेरो मनमा थुप्रै प्रश्नहरु जन्मिए। लौ बुढो भएपछि के खाने होला ?? कोसँग बोल्नेहोला ?? के गरेर समय कटाउने होला ?? यस्ता अनेक कुरा खेलेको कारण रातभरि नसुतेको म, बिहान उठेर ११ सय पच्चीस एम जी को टाइनल चियासँग चोबेर घाँटीमा घुसाएपछि यो छोटो आधा सत्य आधा भ्रमवाला फित्कौली पोस्ट लेख्दैछु।

बिहान घोत्लिएर त्यही खाइराइडका पाना पल्टाउदै थिएँ, एकाएक चट्याङ मास्टर दाजैको कल आयो। बुढेसकालका दिनलाई काल पर्खिने दिन हैन कलिलो/ रसिलो/ जोसिलो बनाउने उपाय चाहिँ चट्याङ मास्टर दाजैसँग कति रहेछन् कति। खासमा डोनल्ड ट्रम्पदेखि के पि बा, रामचन्द्र बादेखि देउवा बासम्म सबैलाई सक्रिय रहन, राजनीति नछोड्न र बुढेसकालमा पनि ताजा भएर जिउँन उत्प्रेरित गर्ने मान्छे उहाँ नै मत्लब मास्टर दाजै हुनुहुँदो रहेछ।

अरु, जे जसरी सक्रिय भए पनि राजनीतिबाट चाहिँ बिदा लिन लगाउनुहोस् चट्याङ दाजै भनेको छु। बरु फोहोरी नै भए पनि दोहोरी गाएर बस्नुहोस्, बरु बुढीले ब्याण्ड बजाए पनि थाइल्याण्ड पुगेर, कन्दमुल सुँघेर आउँनुहोस् भन्ने निर्देशन दिनुहोस् भनेको छु । तर युवाको बाटो छेकेर, र्याल झारेर, कुर्सी चाटेर नबस्नको लागि भनिदिन चट्याङ दाजै मार्फत अनुरोध गरेको छु। हुन त चट्याङ दाजै आफैं ७९ वर्ष टेक्नुभएछ, मैले भनेको सबै बिर्सनु भयो कि… ।

०००
(व्यङ्ग्य लेखक नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन्।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x