साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य : आधा भ्रम- २५

आफ्ना बाटोमा आएका काँडाहरू पन्छाउनु त ठिकै होला तर अगाडि बढ्ने बाटो नै भत्काउनु भने अहिलेका बज्र-स्वाँठहरूको कुबुद्धि हो भन्ने ठोकुवा गर्न ८४ सम्म कुर्नुको विकल्प छैन।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

देशका शत्रुहरू खोज्ने क्रम जारी रहँदा अर्की एक होनहार “शत्रु” फ्याट्ट फेला परिन् । एक वर्ष अघि नै पदवी दिन खोजिए पनि प्राविधिक कारणले ढिला भएको थियो। अहिले संवैधानिक नियुक्तिमा मनोमानी नचल्ने भएपछि, कथाले मागेअनुसार उहाँलाई शत्रु घोषणा गर्नुपर्ने अवस्था आएको हो।

विश्वले चिनेकी, सम्मान गरेकी, आफ्नो जीवन समाजसेवामा समर्पित गर्ने प्रण गरेकी, जनजाति समुदायकी एक उदाउँदी स्तम्भ मन्दिरा राना मगर अहिलेको सरकार (राज्य शक्ति) को शत्रुको सूचीमा पहिलो नम्बरमा परेकी छन् । उनी हाल अमेरिका भएकाले समातेर, पाता कसेर जेल हाल्न असहज भए पनि, नेपाल फर्किएपछि नक्खु जेलको बास पक्का जस्तै देखिन्छ। यसका लागि तरवार प्र. सरकारलाई बधाई दिनैपर्छ !

यहाँ जोडिएको विषय “संवैधानिक नियुक्ति” हो, र त्यसको प्रमुख बाधक हुनु नै उनको “आपराधिक कार्य” को सबैभन्दा गतिलो प्रमाण ठहरिएको छ। देशको शक्ति संरचनामा पकड नहुँदा, भविष्यमा आफ्नो कब्जामा रहेको संयन्त्र फुस्कने डर हुनु तरवार प्र. ओली र हार्जु पतिको लागि स्वाभाविक कुरा हो।

आफ्ना बाटोमा आएका काँडाहरू पन्छाउनु त ठिकै होला तर अगाडि बढ्ने बाटो नै भत्काउनु भने अहिलेका बज्र-स्वाँठहरूको कुबुद्धि हो भन्ने ठोकुवा गर्न ८४ सम्म कुर्नुको विकल्प छैन।

०००
(व्यङ्ग्य लेखक नुनचिनी पानी अमेरिकाका परिकल्पनाकार हुन्।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x