साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को दिन्छ मलाई भोट ?

को गर्छ मेरो प्रचार पेट्रोल, गाडी, जाँड रक्सी फ्री छ को दिन्छ मलाई भोट भोट हाल्न जाँदा मासु भात फ्री छ जो जो आउँछ, गाउँ पालिका नै किन्छु ।

Nepal Telecom ad

जो जो बिक्रिमा छ सबलाई किन्छु
को दिन्छ मलाई भोट
एक परिवारलाई एक लाख नै दिन्छु ।

चुनाव खर्च भनेर बिकासै नगरी कमाछु
टिकट पनि कन्फर्म छ मेरो त
किनकी पार्टीलाई बोरै लगेर थमाछु
गाऊ, टोल, क्षेत्र नै किन्छु
को दिन्छ मलाई भोट
एक भोटको दश हजार नै दिन्छु ।

पैसो भए पछि बिकास कलाई चाहिन्छ ?
हेर्नुस् यस्तो मौका फेरि फेरि कहाँ पाईन्छ ?
को गर्छ मेरो प्रचार
पेट्रोल, गाडी, जाँड रक्सी फ्री छ
को दिन्छ मलाई भोट
भोट हाल्न जाँदा मासु भात फ्री छ
जो जो आउँछ, गाउँ पालिका नै किन्छु
एक लाखको के कुरा म दुई लाख नै दिन्छु ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
बाको श्राद्ध

बाको श्राद्ध

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
एउटा मच्छेर

एउटा मच्छेर

प्रेम ओली ढकलपुरे
भ्यालेन्टाइम्सै मनाइनँ

भ्यालेन्टाइम्सै मनाइनँ

प्रेम ओली ढकलपुरे
रक्सीलाई डिभोर्स

रक्सीलाई डिभोर्स

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x